राजनीति
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति कार्यालयमा आइतवार आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित २ लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचनको आजबाट उम्मेदवारी दिने समय सुरु भएको छ । देशैभरका स्थानीय तहमा ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । दैलेखमा पनि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीका लागि सबै तयारी...
पुरा पढ्नुहोसवैशाख १०, दैलेख जिल्लाको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि अध्यक्ष बुढाले पदबाट राजीनामा दिएको बताए । २०७४...
पुरा पढ्नुहोसकाठमाडौंः ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतवार र सोमवार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतवार सोमवार सम्बन्धित पालिकाको...
पुरा पढ्नुहोसवैशाख ९, काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया शुरु भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रवार आयोजित कार्यक्रममा...
पुरा पढ्नुहोसवैशाख ९, काठमाडौं निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रवार विज्ञप्ति जारी गरी निर्वाचन अवधिमा मतदाता नामावलीसम्बन्धी कुनै पनि...
पुरा पढ्नुहोसवैशाख ६, दैलेख जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष बनाउन आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय दैलेखले सोमबार गरेको एक अन्तरक्रिया कार्यक्रममा...
पुरा पढ्नुहोसकाठमाडौंः नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ५३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धन टुटाउने...
पुरा पढ्नुहोसवैशाख ५, दैलेख स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा पाँच दलिए गठबन्धन र नेकपा एमालेबिच उम्मेदवार टुङ्गाउन सकस देखिएको छ । नेकपा एमाले दैलेखले शुक्रवारसम्म ११ वटा स्थानीय तहमध्ये नौमूले गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा...
पुरा पढ्नुहोसदैलेखः दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले चुनावमा जनता सामु गरिएका प्रतिबद्धता अनुसार काम गरेको बताएका छन् । एक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले पाँच वर्ष अघि जनता सामु लगाइएका विकासे नारा अनुसार...
पुरा पढ्नुहोस





